Skip to main content
16 Chaitra 2080

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

शुक्रबार, १६ चैत २०८०

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

कामदारको कार्यक्षेत्र

उत्पादन

  • कारखाना कामदार

गारमेन्ट

  • कटिङ मास्टर
  • सिलाई मास्टर
  • सिलाई गर्ने कामदार
  • बुट्टा भर्ने कामदार

कृषि

  • खेती लगाउने
  • खेती थन्काउने
  • खेतीबाट तयारी वस्तु उत्पादन गर्ने

सेक्युरिटी

  • सेक्युरिटी गार्ड
  • सुरक्षा पर्यवेक्षक
  • सुरक्षा अधिकारी

निर्माण

  • लेवर (सामान्य कामदार)
  • मेसन
  • स्टिल फिक्सचर
  • वेल्डर
  • स्काफ फोल्डर
  • इलेक्ट्रिसियन
  • कारपेन्टर
  • प्लम्बर

रेष्टुरेन्ट / होटेल

  • सेफ/कुक
  • वेटर/वेट्रेस
  • रुम वई
  • हाउसकिपिङ
  • बारटेन्डर
  • भाडा माभ्रने

ड्राइभर

  • लाइट/हेवी ड्राइभर
  • ठूलो मेसिन अपरेटर

केयर गिभर

  • घरायसी कामदार

सपिङ मल

  • म्यानेजर
  • सुपरभाईजर
  • बिक्री गर्ने व्यत्ति
  • क्यासियर
  • क्लिनर
  • मरचेन्डाइजर

स्वास्थ्य/हस्पिटल क्षेत्र

  • नर्स
  • फार्मसिस्ट
  • फिजियोथेरापिस्ट
  • ल्याब टेक्निसियन
  • रेडियोग्राफर

प्रोफेशनल

  • इन्जिनियर
  • डाक्टर
  • एकाउन्टेन्ट
  • चार्टर्ड एकाउन्टेन्ट
  • एयर होस्टेस
  • मेनेजर

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

grievance@titanicmanpower.com

Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.