15 Chaitra 2079

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

बुधबार, १५ चैत्र २०७९

गुणस्तर नीति

रोजगारदाताको सन्तुष्टिलाई केन्द्रमा राखी संस्थागत गतिविधिहरूलाई निरन्तर सुधार गर्दै वैदेशिक रोजगार भर्ती सेवा प्रदान गर्ने ।

आई.एस.ओ. ९००१ः २०१५ को अनुपालनमा एक गुणस्तरीय प्रणाली संचालन गर्न प्रतिबद्ध ।

आर.बि.ए., आई.एल.ओ. लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण मापदण्डहरू, वैधानिक, नियामक र कानुनी आवश्यकताहरुको अनुपालना सुनिश्चित गर्दै कार्य गर्ने ।

संस्थामा लागु गरिएको तालिम नीति र त्यसको प्रभावको समिक्षा गर्दै व्यवस्थापन समूह तथा कर्मचारीहरू, दुवैको ज्ञान र सीप अभिवृद्धि गर्ने ।

गुनासोको मामिलामा

भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरू हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज (मेसेन्जर)Titanic Manpower Supplier मार्फत् पनि सन्देश पठाउन सक्नुहुनेछ |
  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.