Skip to main content
19 Jestha 2082

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

आइतबार, १९ जेठ २०८२

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

तालिम / सेमिनारहरुमा उपस्थिति

सन् २०२२

  • आर.बी.ए. जिम्मेवार भर्ती कार्यक्रम (आर आर पी) – नैतिक भर्ती प्रशिक्षण
  • इन्टरनेशनल रिक्रूटमेन्ट इन्टिग्रिटी सिस्टम (आइरिस) निजी भर्ती एजेन्सीको लागि परिचयात्मक प्रशिक्षण

सन् २०२१

  • आईएलओ र टिएफएचआई द्वारा आयोजित संलग्न रोजगारदाता भर्चुअल छलफल; टाइटानिक नेपालबाट प्रतिनिधित्व गर्ने वक्ता एजेन्सी
  • आर.बी.ए. फाउन्डेसन सरोकारवाला पहुँच फोरम

सन् २०२०

आर.बी.ए. फाउन्डेसन बाध्यकारी श्रमका लागि क्षेत्रीय भर्चुअल फोरम, टाइटानिक नेपालबाट प्रतिनिधित्व गर्ने वक्ता एजेन्सी

सन् २०१९

आर.बी.ए. फाउन्डेसन बाध्यकारी श्रमका लागि क्षेत्रीय फोरम

सन् २०१८

आर.बी.ए. जिम्मेवार भर्ती कार्यक्रम (आर आर पी) – श्रमिक प्रदायकहरुको लागि नैतिक भर्ती प्रशंसा पाठ्यक्रम

सन् २०१७

ई.आई.सी.सी. जिम्मेवार श्रम पहल, श्रम एजेन्सी परिपक्कता मोडेल (एल.ए.एम.एम.)

सन् २०१६

नैतिक भर्तीमा ई.आई.सी.सी. श्रम एजेन्सी प्रशिक्षण

सन् २०१६

आन्तरिक गुणस्तर लेखा परीक्षक आई.एस.ओ. ९००१ : २०१५ र आई.एस.ओ. १९०११ : २०११ अन्तर्राष्ट्रिय मानक

सन् २०१५

सम्पूर्ण गुणस्तर व्यवस्थापन, सिक्स सिग्मा र गुणस्तर हासिल गर्ने विधिहरुकोे आधारमा निरन्तर सुधार गर्दै समस्याहरुको न्युनिकरण गर्ने उधेश्यका लागि समस्या समाधान गर्ने विधिहरुमा तालिम (तह १)

सन् २०१४

आई एस ओ ९००१ र आई एस ओ १९०११ अनुसार गुणस्तर प्रणाली लेखापरीक्षणमा आधारित लेखा परीक्षक / मूख्य लेखापरीक्षक तालिम – व्यवस्थापन प्रणाली लेखापरीक्षणका लागि दिशानिर्देश – जोखिममा आधारित दॄष्टिकोण – उत्तम अभ्यासहरू

सन् २०१२

आई एस ओ ९००१ : २००८ र आई एस ओ १९०११ : २००२ अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप मानव संसाधन व्यवस्थापन प्रणाली लेखापरीक्षण तालिम

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

[email protected]

Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.