टाइटानिक उच्च स्तरको भर्ना सेवा प्रदान गर्न प्रतिवद्ध संस्था हो । यसका लागि व्यक्तिगत तथा संस्थागत उत्तरदायित्व र जवाफदेहिता प्रति प्रतिवद्ध भई उच्च नैतिक ढाँचामा कार्य सञ्चालन गर्नुपर्छ भन्ने विषयमा हामी जानकार छौं ।
भर्ती पेशामा प्रति आत्मविश्वास जगाउनु र संस्थालाई अझ कुशल भर्तीकर्ता बन्न सहयोग गर्नु आचार संहिताको उद्देश्य हो । हामीले यो आचार संहितालाई आत्मसाथ गरेर हाम्रो पेशामा प्रगति गर्न सक्छौं भन्ने कुरामा हामी साँच्चिकै विश्वस्त छौं ।
भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर
यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा
कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल
मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरू
हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज
(मेसेन्जर)Titanic Manpower Supplier मार्फत् पनि सन्देश पठाउन सक्नुहुनेछ |