Skip to main content
15 Paush 2081

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

सोमबार, १५ पुष २०८१

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

रोजगारीको प्रक्रिया

एजेन्सी सेवा शुल्क सहितको नियुक्तिको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्नेछ। कुनै एजेन्ट/बिचौलिया प्रयोग गरिने।
*DoFE- Department of Foreign Employment

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

grievance@titanicmanpower.com

Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.