एजेन्सी सेवा शुल्क सहितको नियुक्तिको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्नेछ।
कुनै एजेन्ट/बिचौलिया प्रयोग गरिने।
*DoFE- Department of Foreign Employment
गुनासोको मामिलामा
भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर
यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा
कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल
मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरू
हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज
(मेसेन्जर)Titanic Manpower Supplier मार्फत् पनि सन्देश पठाउन सक्नुहुनेछ |