Skip to main content
14 Falgun 2080

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

सोमबार, १४ फागुन २०८०

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

हामी को हौं

दुई दशक भन्दा बढीको अनुभव

२१ वर्षको अनुभव

सन् २००२ मा स्थापना भएदेखि नै टाइटानिक म्यानपावर सप्लायर प्रा. लि. नेपालको एक अग्रणी र नैतिक मानव संसाधन आपूर्तिकर्ता संस्था रह“दै आएको छ ।

हाम्रो मुख्य उद्देश्य ग्राहकहरूमा नैतिक र व्यावसायिक भर्ती सेवा प्रदान गर्नु तथा वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई उनीहरूको सीप, क्षमता र योग्यता अनुसार बिना कुनै भेदभाव निष्पक्ष ढंगले शुन्य लागतमा रोजगारीको अवसर प्रदान गर्नु हो ।

२००२

स्थापित

२०१३

हाम्रो शुन्य लागत भर्ती यात्रा सुरु हुन्छ ।

शुन्य लागत

भर्ती अवसर

३०+

विविध क्षेत्रमा रोजगारीको अवसर

१००%

समर्पण र प्रतिबद्धता

गुनासोको मामिलामा

भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । 

  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.