सन् २००२ मा स्थापना भएदेखि नै टाइटानिक म्यानपावर सप्लायर प्रा. लि. नेपालको एक अग्रणी र नैतिक मानव संसाधन आपूर्तिकर्ता संस्था रह“दै आएको छ ।
हाम्रो मुख्य उद्देश्य ग्राहकहरूमा नैतिक र
व्यावसायिक भर्ती सेवा प्रदान गर्नु तथा
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई
उनीहरूको सीप, क्षमता र योग्यता अनुसार
बिना कुनै भेदभाव निष्पक्ष ढंगले शुन्य लागतमा
रोजगारीको अवसर प्रदान गर्नु हो ।
२००२
स्थापित
२०१३
हाम्रो शुन्य लागत भर्ती यात्रा सुरु हुन्छ ।
शुन्य लागत
भर्ती अवसर
३०+
विविध क्षेत्रमा रोजगारीको अवसर
१००%
समर्पण र प्रतिबद्धता
गुनासोको मामिलामा
भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर
यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा
कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल
मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरू
हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज
(मेसेन्जर)Titanic Manpower Supplier मार्फत् पनि सन्देश पठाउन सक्नुहुनेछ |