Skip to main content

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

आइतबार, १८ माघ २०८२

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

आवश्यक कागजातहरू

टाइटानिक म्यानपावर सप्लायर प्रा.लि. अन्तर्राष्ट्रिय रोजगार नियुक्तिमा संलग्न सबै आवश्यक कागजी कार्यहरूको तयारी र प्रशोधन गर्न मद्दत गर्दछ। नेपाल सरकारले विदेशी कम्पनीहरूमा रोजगारी खोज्ने नेपाली नागरिकहरूको लागि निम्न कागजातहरू आवश्यक पर्दछ |
  • माग पत्र *
  • रोजगार सम्झौता *
  • पावर अफ एटर्नी *
  • सम्झौता पत्र *
  • ग्यारेन्टी पत्र *
  • दूतावासलाई पत्र *
  • श्रम मन्त्रालयलाई पत्र *
देश माग पत्र रोजगार सम्झौता पावर अफ एटर्नी सम्झौता पत्र ग्यारेन्टी पत्र दूतावासलाई पत्र श्रम मन्त्रालयलाई पत्र
बहराइन
जोर्डन
के एस ए
कुवेत
मलेसिया
ओमान
पोल्याण्ड
कतार
युएई

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

[email protected]

Titanic Manpower
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.