गुणस्तर उद्देश्य
१
नैतिक र व्यावसायिक भर्ती सेवा प्रदान गर्ने ।
२
नीति नियम अनुपालनको अनुगमन र निरन्तर सुधारलाई सहजिकरण
गर्नका लागि गुणस्तरीय व्यवस्थापन प्रणालीको नियमित समिक्षा गर्ने ।
३
गैर–अनुपालन, गुनासो, उजुरी तथा सुझावहरूको व्यवस्थापनलाई सधैं
प्राथमिकतामा राखी तत्काल आवश्यक कदम चाल्ने ।
४
हाम्रा कर्मचारीहरूको नैतिक र व्यावसायिक आचरण सुनिश्चित गर्ने ।
५
सबै कानूनी आवश्यकताहरूको अनुपालन गर्ने |