Skip to main content
30 Falgun 2082

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

शनिबार, ३० फागुन २०८२

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

गुणस्तर नीति

रोजगारदाताको सन्तुष्टिलाई केन्द्रमा राखी संस्थागत गतिविधिहरूलाई निरन्तर सुधार गर्दै वैदेशिक रोजगार भर्ती सेवा प्रदान गर्ने ।

आई.एस.ओ. ९००१ः २०१५ को अनुपालनमा एक गुणस्तरीय प्रणाली संचालन गर्न प्रतिबद्ध ।

आर.बि.ए., आई.एल.ओ. लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण मापदण्डहरू, वैधानिक, नियामक र कानुनी आवश्यकताहरुको अनुपालना सुनिश्चित गर्दै कार्य गर्ने ।

संस्थामा लागु गरिएको तालिम नीति र त्यसको प्रभावको समिक्षा गर्दै व्यवस्थापन समूह तथा कर्मचारीहरू, दुवैको ज्ञान र सीप अभिवृद्धि गर्ने ।

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

[email protected]

Titanic Manpower
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.