सम्पूर्ण महानुभावहरु,
भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक पेजमा
(Titanic Manpower Supplier) सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।
प्रदान गरिएका सम्पूर्ण जानकारीहरु गोप्य हुनेछन् र तल उल्लेखित मानक प्रक्रिया अनुसार उपयुक्त निर्णय लिइने छ ।