आन्तरिक गुणस्तर लेखा परीक्षक आई.एस.ओ. ९००१ : २०१५ र आई.एस.ओ. १९०११ : २०११ अन्तर्राष्ट्रिय मानक
सन् २०१५
सम्पूर्ण गुणस्तर व्यवस्थापन, सिक्स सिग्मा र गुणस्तर हासिल गर्ने विधिहरुकोे आधारमा निरन्तर सुधार गर्दै समस्याहरुको न्युनिकरण गर्ने उधेश्यका लागि समस्या समाधान गर्ने विधिहरुमा तालिम (तह १)
सन् २०१४
आई एस ओ ९००१ र आई एस ओ १९०११ अनुसार गुणस्तर प्रणाली लेखापरीक्षणमा आधारित लेखा परीक्षक / मूख्य लेखापरीक्षक तालिम – व्यवस्थापन प्रणाली लेखापरीक्षणका लागि दिशानिर्देश – जोखिममा आधारित दॄष्टिकोण – उत्तम अभ्यासहरू
सन् २०१२
आई एस ओ ९००१ : २००८ र आई एस ओ १९०११ : २००२ अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप मानव संसाधन व्यवस्थापन प्रणाली लेखापरीक्षण तालिम
गुनासोको मामिलामा
सम्पूर्ण महानुभावहरु,
भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।