Skip to main content

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

आइतबार, १८ माघ २०८२

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

नैतिक संहिता

टाइटानिक उच्च स्तरको भर्ना सेवा प्रदान गर्न प्रतिवद्ध संस्था हो । यसका लागि व्यक्तिगत तथा संस्थागत उत्तरदायित्व र जवाफदेहिता प्रति प्रतिवद्ध भई उच्च नैतिक ढाँचामा कार्य सञ्चालन गर्नुपर्छ भन्ने विषयमा हामी जानकार छौं ।

भर्ती पेशामा प्रति आत्मविश्वास जगाउनु र संस्थालाई अझ कुशल भर्तीकर्ता बन्न सहयोग गर्नु आचार संहिताको उद्देश्य हो । हामीले यो आचार संहितालाई आत्मसाथ गरेर हाम्रो पेशामा प्रगति गर्न सक्छौं भन्ने कुरामा हामी साँच्चिकै विश्वस्त छौं ।

स्वार्थको द्वन्द्व रहित

विश्वसनीयता तथा गोपनियता

भेदभाव रहित

बौद्धिक सम्पत्तिको संरक्षण

घुस र भ्रष्टाचार विरुद्ध

निश्पक्ष व्यापार तथा प्रवर्द्धन प्रचलन

रोजगारी छनोटमा स्वतन्त्रता

मानव तस्करी र दासत्व विरुद्ध

बाल श्रम रहित

१०

यथार्थ व्यापार अभिलेख तथा कागजातको स्थायित्व

११

कानून र नियमसँग अनुपालन

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

[email protected]

Titanic Manpower
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.