हाम्रो अन्तर्राष्ट्रिय साझेदार वा रोजगार खोज्ने उम्मेदवार बन्न चाहनुहुने तपाईंहरू सबैको लागि, तपाईंका सबै चाहना र प्रश्नहरूको लागि दिइएको फारम भर्नुहोस्। हामी यहाँ तपाईको सेवामा छौं!
सम्पूर्ण महानुभावहरु,
भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।