Skip to main content
28 Baishakh 2082

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

आइतबार, २८ वैशाख २०८२

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

प्रतिवद्धता

हामी पारदर्शिता, निष्पक्षता तथा सम्पूर्ण उम्मेद्वारहरूको अधिकार र कल्याणको सुरक्षा सुनिश्चित गरेर शुन्य लागत अन्तर्गत न्यायोचित भर्ती कायम राख्न प्रतिबद्ध छौं । हामी ग्राहकहरू, उम्मेद्वारहरू र सरोकारवालाहरू सँगको हाम्रो सबै व्यावसायिक अन्तरक्रियाहरूमा निष्ठाको उच्चतम मापदण्डहरू कायम राख्दै विविधता र समावेशीकरणलाई प्रबर्धन गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ.), रेस्पोन्सिबल बिजनेश अलायन्स (आर.बि.ए.) साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरू, नियमहरू र उत्कृष्ट अभ्यासहरूको पालना गर्न समर्पित छौं । हामी हाम्रो भर्ती प्रक्रिया निष्पक्ष, पारदर्शी र रोजगार खोज्ने र रोजगारदाता दुवैको अधिकार र हितलाई ध्यानमा राखिने सुनिश्चितता गर्दछौं ।

वाचा

निष्कर्ष

योग्यता

भरोसा

सफलता

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

grievance@titanicmanpower.com

Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.