टाइटानिकले आर.बि.ए. – रेस्पोन्सिबल बिजनेश
अलायन्सको नीति तथा नियमहरूलाई उच्चतम
स्थानमा राखेर वैदेशिक रोजगारीमा जान चाहने
व्यक्तिहरूलाई उनीहरूको सीप, क्षमता र योग्यता
अनुसार बिना कुनै भेदभाव निश्पक्ष ढंगले शुन्य
लागतमा रोजगारीको अवसर प्रदान गरिरहेको
छ । तसर्थ, आर.बि.ए. लगायत वैदेशिक रोजगारसँग
सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन, नियम,
मापदण्डहरूको पालना गर्दै नैतिक भर्ना प्रक्रिया पूरा
गर्न हामी प्रतिबद्ध छौं |
वाचा
निष्कर्ष
योग्यता
भरोसा
सफलता
गुनासोको मामिलामा
भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर
यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा
कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल
मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरू
हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज
(मेसेन्जर)Titanic Manpower Supplier मार्फत् पनि सन्देश पठाउन सक्नुहुनेछ |