Skip to main content
14 Falgun 2080

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

सोमबार, १४ फागुन २०८०

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

प्रतिवद्धता

टाइटानिकले आर.बि.ए. – रेस्पोन्सिबल बिजनेश अलायन्सको नीति तथा नियमहरूलाई उच्चतम स्थानमा राखेर वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई उनीहरूको सीप, क्षमता र योग्यता अनुसार बिना कुनै भेदभाव निश्पक्ष ढंगले शुन्य लागतमा रोजगारीको अवसर प्रदान गरिरहेको छ । तसर्थ, आर.बि.ए. लगायत वैदेशिक रोजगारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन, नियम, मापदण्डहरूको पालना गर्दै नैतिक भर्ना प्रक्रिया पूरा गर्न हामी प्रतिबद्ध छौं |

वाचा

निष्कर्ष

योग्यता

भरोसा

सफलता

गुनासोको मामिलामा

भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । 

  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.