उपलब्ध रोजगारहरू
कम्पनी:
लटक्स म्यानुयाक्चरिड्ड एसडिएन बीएचडी (१६५९८९–य)ठेगाना:
लट १८३७४, जलन परुसहान ३, कमन्टिड्ड इन्डिस्टियल स्टट, ३४६०० कमन्टिड्ड, परककामको प्रकृति:
पद:
प्रोडक्सन अपरेटरमागपत्रको संख्या:
१४०आधारभुत तलब:
आर एम १२०० / ३४,२५२ रुपैयाँकाम गर्ने घण्टा/दिन::
८ घण्टाओभरटाईम:
कम्पनी नियम अनुसारसम्झौता अवधि:
२ वर्षभर्ना प्रक्रिया: शुन्य लागत लगानी अन्तरगत
शुन्य लागत भनेको वैदेशिक रोजगारीमा जान लाग्ने सम्पूर्ण खर्चहरु (पासपोर्ट, अन्तर्वार्ता र उडानका क्रममा लाग्ने यातायात र खाने बस्न खर्च, मेडिकल, भिसा, श्रम, हवाई टिकट र म्यानपावर कम्पनीको सेवा शुल्क) सबै रोजगारदाता कम्पनीले वहन गर्दछ ।कम्पनीको बारेमा
महत्वपुर्ण जानकारी
- यो भर्ती / मागपत्र शून्य लागत नीति अन्तर्गत छ। म्यानपावरमा लाग्ने सेवा शुल्क सहित सबै खर्चहरू (राहदानी, आईएससी, मेडिकल, भिसा, अन्तर्वार्ताको समयमा र प्रस्थान अघि हुने यातायात लगायत खाना र बस्नको खर्च, अभिमुखीकरण, नेपाल र मलेसियामा लाग्ने बिमा, श्रम स्विकृती,हवाई टिकट) रोजगारदाताले वहन गर्दछ । त्यसैले कामदार वाउनीहरूको तर्फबाट म्यानपावर संस्था वा अरुकुनै व्यति कसैलाई पनि कुनै शुल्क तिर्नु पर्दैन।
- यस रोजगारीको लागी हाम्रो कार्यालय वा अरु कसैलाई सेवा शुल्कको सट्टामा कुनै अन्य मूल्यवान वस्तु (उपहार, सुन, गरगहना, गाईवस्तु, फोन आदि)दिन वा दिने बाचा नगर्न अनुरोध गर्दछौँ ।
- तपाईंले कसैलाई कुनै शुल्क तिर्न नपर्ने भएकोले, हामी तपाईंलाई कुनै पनि एजेन्ट/बिचौलिया प्रयोग नगरी हाम्रो कार्यालयमा सिधै सम्पर्क गर्न अनुरोध गर्दछौं। हामी तपाई लाई यो पनि स्पष्ट पार्न चाहन्छौं किहाम्रो संस्थाको कुनै पनि शाखा कार्यालय, जिल्ला प्रतिनिधिको कार्यालय र एजेन्ट/बिचौलिया छैन।
- यस भर्तीको लागि कुनै धितो, निक्षेप, बचत कार्यक्रमहरूलाई अनुमति वा स्वीकार गरिने छैन।
- हामी तपाईलाई हाम्रो कार्यालय परिसरमा राखिएका माग पत्र सँग सम्बन्धित जानकारीमूलक सामग्रीहरू जस्तै फ्लेक्स, ब्यानर, पर्चा आदि पूर्ण रूपमा अध्ययन गरी र सो बारे पूर्णरुपमा जानकार हुन अनुरोध गर्दछौं।
- रोजगारीको लागि आवेदन दिन इच्छुक व्यक्तिले आवेदनफारम भर्नु अघि हाम्रो अभिमुखीकरण सत्रमा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ।
- हामी समान अवसर प्रदायक संस्था हौं। त्यसैले उम्मेदवारहरूलाई कुनै पनि प्रकारको भेदभावबिना उनीहरूको योग्यताको आधारमा मात्र छनोट गरिन्छ।
- अन्तरवार्ताबाट छनोट भएका उम्मेद्वारहरूले आईएससी र मेडिकल परिक्षणमा पास भई आफैंले आफ्नो रिपोर्टहरू यस संस्थाको कार्यालयमा पेश गर्नुपर्ने भएकाले संस्थालाई पूर्व जानकारी दिएर मात्र काठमाडौं छोड्न अनुरोध गर्दछौं।
- तपाईंलाई भिसा र अन्यप्रक्रिया सम्बन्धी जानकारी पछि सूचित गरिनेछ वा तपाईंले पनि आफ्नो भर्ती प्रक्रियाको हालको स्थितिको बारेमा जानकारी लिनबिना संकोच हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
- कामदारहरूले कानूनले अनुमति दिए बमोजिम स्वतन्त्र रूपमा संगठित हुन, शान्तिपूर्ण भेलामा सामेल हुन रसामूहिक रूपमा सम्झौता गर्न सक्छन्।
- यदि तपाइँसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया हामीलाई तल उल्लेख गरिएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्न सक्नुहुनेछ । तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज (Titanic Manpower Supplier) मा पनि सन्देश पठाउन सक्नुहुन्छ ।
-
९७७-९८०१००४३४५
-
Titanic Manpower Supplier
-
grievance@titanicmanpower.com
पूर्व अन्तरवार्ता:
फाईनल अन्तरवार्ता:
फाईनल अन्तरवार्ता: