Skip to main content

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

आइतबार, १८ माघ २०८२

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

प्रतिवद्धता

हामी पारदर्शिता, निष्पक्षता तथा सम्पूर्ण उम्मेद्वारहरूको अधिकार र कल्याणको सुरक्षा सुनिश्चित गर्दै, शून्य लागत अन्तर्गत नैतिक र न्यायोचित भर्ती प्रणाली कायम राख्न प्रतिबद्ध छौं। हामी ग्राहकहरू, उम्मेद्वारहरू र सरोकारवालाहरू सँगको हाम्रो सबै व्यावसायिक अन्तरक्रियाहरूमा निष्ठाको उच्चतम मापदण्डहरू कायम राख्दै विविधता र समावेशीकरणलाई प्रबर्धन गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), रेस्पोन्सिबल बिजनेश अलायन्स (आरबिए) साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरू, नियमहरू र उत्कृष्ट अभ्यासहरूको पालना गर्न समर्पित छौं ।
हामी हाम्रो भर्ती प्रक्रिया निष्पक्ष, पारदर्शी र रोजगार खोज्ने र रोजगारदाता दुवैको अधिकार र हितलाई ध्यानमा राखिने सुनिश्चितता गर्दछौं । यसका साथै हामी नैतिक अनुपालन, कार्य सञ्चालनमा उत्कृष्टता र सरोकारवालाहरूको विश्वासलाई मजबुत बनाउनका लागि हाम्रा प्रक्रियाहरूको नियमित समीक्षा तथा सुधार गर्न प्रतिबद्द र्छौं।

वाचा

निष्कर्ष

योग्यता

भरोसा

सफलता

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

[email protected]

Titanic Manpower
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.