RBA को नीति, नियम तथा मापदण्डहरूलाई उच्चतम स्थानमा राखेर हामीले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई उनीहरूको सीप, क्षमता र योग्यता अनुसार बिना कुनै भेदभाव निश्पक्ष ढंगले शुन्य लागतमा वैदेशिक रोजगारीमा जाने अवसर प्रदान गरिरहेका छौं । तसर्थ, RBA लगायत वैदेशिक रोजगारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन, नियम, मापदण्डहरूकोे पालना गर्दै नैतिक भर्ना प्रक्रिया पूरा गर्न हामी प्रतिबद्ध छौं ।
गुनासोको मामिलामा
सम्पूर्ण महानुभावहरु,
भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।