-
प्रतिबद्दता
हामी पारदर्शिता, निष्पक्षता तथा सम्पूर्ण उम्मेद्वारहरूको अधिकार र कल्याणको सुरक्षा सुनिश्चित गरेर शुन्य लागत अन्तर्गत न्यायोचित भर्ती कायम राख्न प्रतिबद्ध छौं । हामी ग्राहकहरू, उम्मेद्वारहरू र सरोकारवालाहरू सँगको हाम्रो सबै व्यावसायिक अन्तरक्रियाहरूमा निष्ठाको उच्चतम मापदण्डहरू कायम राख्दै विविधता र समावेशीकरणलाई प्रबर्धन गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ.), रेस्पोन्सिबल बिजनेश अलायन्स (आर.बि.ए.) साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरू, नियमहरू र उत्कृष्ट अभ्यासहरूको पालना गर्न समर्पित छौं । हामी हाम्रो भर्ती प्रक्रिया निष्पक्ष, पारदर्शी र रोजगार खोज्ने र रोजगारदाता दुवैको अधिकार र हितलाई ध्यानमा राखिने सुनिश्चितता गर्दछौं ।
वाचा
निष्कर्ष
योग्यता
भरोसा
सफलता
-
गुनासो दर्ता माध्यम
सम्पूर्ण महानुभावहरू,
+९७७-९८०१००४३४५
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महइभ्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईहरूसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।
grievance@titanicmanpower.com -
रोजगार छनोटमा स्वतन्त्रता
टाइटानिक रोजगारीको समान अवसर सिद्धान्तमा प्रतिबद्ध छ । यस संस्थाको नीतिले कुनै पनि उमेर, लिङ्ग, जाति, धर्म, राजनैतिक आवद्धता, भौगोलिक स्थान, फरक योग्यता, चिकित्सकिय इतिहास, वैवाहिक स्थिति वा अन्य कुनै कुरालाई आधार नबनाई सबैलाई समान अवसर प्रदान गर्दछ । आवेदकहरूलाई व्यक्तिगत विशेषताहरूको सट्टा उनीहरूको सीप, क्षमता र योग्यताको आधारमा मात्र रोजगारीका लागि छनोट गरिन्छ ।
भर्ती प्रक्रियामा सम्पूर्ण आवेदकलाई रोजगार छनोट गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ । तसर्थ सम्पूर्ण इच्छुक आवेदकहरूले कहिं कसैबाट जबरजस्ती, बाध्यता वा धम्कीमा नपरी आफ्नै स्वेच्छामा आवेदन दिन सक्नु हुनेछ ।

“नैतिक भर्ती एजेन्सी जहाँ ईमानदारी महत्वपूर्ण छ”
-
“एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ”
-
हामीसँगको संगत र
सहकार्यमा गर्व गर्नुहोस -
शुन्य लागतमा वैदेशिक रोजगारीको अवसर
-
आइ. एस. ओ. ९००१:२०१५ प्रमाणित संस्था
हामी को हौं
२२ वर्षको अनुभव
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि नेपालको प्रमुख नैतिक भर्ती संस्था हो जसको स्थापना सन् २००२ मा भएको हो ।
२००२
२०१३
शुन्य लागत
भर्ती अवसर
३०+
विविध क्षेत्रमा रोजगारीको अवसर
१००%
समर्पण र प्रतिबद्धता
प्रत्यक्ष भर्ती
कुनै एजेन्ट वा बिचौलिया प्रयोग नगरी
दर्शन
नैतिक र पेशागत मर्यादा कायम राखी सेवा प्रवाह गर्दै भर्ती सेवाको धारणामा परिवर्तन ल्याउने र हाम्रा ग्राहक, उम्मेद्वार, समाज र समग्र राष्ट्रको उन्नतिमा सकारात्मक प्रभाव पार्ने ।
मिसन
वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि न्यायोचित भर्ती प्रक्रिया मार्फत शुन्य लागतमा रोजगारीको अवसर प्रदान गर्नुका साथै हाम्रा ग्राहकहरूलाई व्यावसायिक भर्ती सेवा प्रदान गर्ने
दर्शन
नैतिक र व्यावसायिक सेवा मार्फत भर्ती सेवाको धारणामा परिवर्तन ल्याउने र हाम्रा ग्राहक, आवेदक, समाज र समग्र राष्ट्रको उन्नतिमा सकारात्मक प्रभाव पार्ने ।
मिसन
नैतिक भर्ती प्रक्रिया मार्फत रोजगार खोजी गर्नेहरूलाई राम्रो रोजगारको अवसर र व्यावसायिक सेवा प्रदान गर्ने ।
हाम्रो मार्गनिर्देशन सिद्धान्तहरू
निष्ठा
करुणा
उत्कृष्टता
बोध/अनुभूति
सहयोग
प्रतिवद्धता
आर.एस. पुरी
आर.बि.ए. (RBA) को नीति, नियम तथा मापदण्डहरुलाई उच्चतम स्थानमा राखेर नैतिक भर्ना प्रक्रिया पुरा गर्न हामी सदैव प्रतिबद्ध छौं ।
रोजगारीको प्रक्रिया
तसर्थ कुनै एजेन्ट/बिचौलिया प्रयोग नगर्नुहुन अनुरोध गर्दछौ।