15 Chaitra 2079

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

बुधबार, १५ चैत्र २०७९
  • हामीसँगको संगत र
    सहकार्यमा गर्व गर्नुहोस

  • शुन्य लागतमा रोजगारीको अवसर

  • आइ. एस. ओ. ९००१:२०१५ प्रमाणित संस्था

तपाईलाई कसरी सहयोग गर्न सक्छौ?

हामी को हौं

२१ वर्षको अनुभव

नैतिक तथा जिम्मेवार भर्ती संस्था

सन् २००२ मा स्थापना भएदेखि नै टाइटानिक म्यानपावर सप्लायर प्रा. लि. नेपालको एक अग्रणी र नैतिक मानव संसाधन आपूर्तिकर्ता संस्था रहदै आएको छ ।

२००२

स्थापित

२०१३

हाम्रो शुन्य लागत भर्ती यात्रा सुरु

शुन्य लागत

भर्ती अवसर

३०+

विविध क्षेत्रमा रोजगारीको अवसर

१००%

समर्पण र प्रतिबद्धता

प्रत्यक्ष भर्ती

कुनै एजेन्ट वा बिचौलिया प्रयोग नगरी

मिसन

वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि न्यायोचित भर्ती प्रक्रिया मार्फत शुन्य लागतमा रोजगारीको अवसर प्रदान गर्नुका साथै हाम्रा ग्राहकहरूलाई व्यावसायिक भर्ती सेवा प्रदान गर्ने

दर्शन

नैतिक र पेशागत मर्यादा कायम राखी सेवा प्रवाह गर्दै भर्ती सेवाको धारणामा परिवर्तन ल्याउने र हाम्रा ग्राहक, उम्मेद्वार, समाज र समग्र राष्ट्रको उन्नतिमा सकारात्मक प्रभाव पार्ने ।

मिसन

नैतिक भर्ती प्रक्रिया मार्फत रोजगार खोजी गर्नेहरूलाई राम्रो रोजगारको अवसर र व्यावसायिक सेवा प्रदान गर्ने ।

दर्शन

नैतिक र व्यावसायिक सेवा मार्फत भर्ती सेवाको धारणामा परिवर्तन ल्याउने र हाम्रा ग्राहक, आवेदक, समाज र समग्र राष्ट्रको उन्नतिमा सकारात्मक प्रभाव पार्ने ।

हाम्रो मार्गनिर्देशन सिद्धान्तहरू

व्यवस्थित प्रक्रिया र कार्य प्रवाहले हाम्रो कामलाई कुशल र सही बनाउँछ। हामीले यो व्यवस्थित क्रममा काम गर्ने भएकाले कुनै पनि प्रक्रिया छुट्ने सम्भावना छैन।

निष्ठा

हामी हाम्रो उद्योगको उच्चतम नैतिक मापदण्ड अपनाउँदै पारदर्शिता र विश्वासको साथ काम गर्दछौं ।

करुणा

हामी सबैमा माया, प्रेम, सदभाव राख्दछौँ र सबैलाई समान व्यवहार गर्दर्छौं । हाम्रो कार्य शैलीमा यसले निकै महत्व राख्दछ ।

उत्कृष्टता

हाम्रो वाचा अनुसारको सेवा हामी सदैव प्रदान गर्दछौं । ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न हामी कहिल्यै पनि सम्झौता गर्दैनौं । उत्कृष्टताका लागि हाम्रो कम्पनीको प्रतिबद्धता अनुरुप, हामी हाम्रो ग्राहकको आवश्यकताहरु परिपूर्तिको लागि सदैव प्रयास गर्दछौं ।

बोध/अनुभूति

हामी तथ्यमा आधारित वास्तविकताद्वारा निर्देशित छौं । तसर्थ, अनुभूतिले हामीलाई सचेत बनाउँछ र असफलताले अनुभव प्रदान गर्दछ ।

सहयोग

हामी समूह कार्यमा विश्वास गर्दछौं । संस्थाका सदस्यहरुलाई उनीहरूको ज्ञान, सीप र अनुभव अन्य सहकर्मीहरु बीच बाँड्न प्रोत्साहित गर्दछौं ।

प्रतिवद्धता

टाइटानिकले आर.बि.ए. – रेस्पोन्सिबल बिजनेश अलायन्सको नीति तथा नियमहरूलाई उच्चतम स्थानमा राखेर वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई उनीहरूको सीप, क्षमता र योग्यता अनुसार बिना कुनै भेदभाव निश्पक्ष ढंगले शुन्य लागतमा रोजगारीको अवसर प्रदान गरिरहेको छ ।

आर.एस. पुरी

प्रबन्ध निर्देशक

आर.बि.ए. (RBA) को नीति, नियम तथा मापदण्डहरुलाई उच्चतम स्थानमा राखेर नैतिक भर्ना प्रक्रिया पुरा गर्न हामी सदैव प्रतिबद्ध छौं ।

इमान्दारिता र आत्मबोधलाई आफ्नो मौलिक सिद्धान्त मानी सन् २००२ मा हामीले यस संस्थाको स्थापना गरेका हौं । स्थापनाकाल देखि नै हामी संवेदनशिल भई यो व्यवसाय सञ्चालन गर्दै आइरहेका छौं । यसर्थ, यो व्यवसाय पूर्ण रुपमा हाम्रो व्यवसायिक गतिविधिको अभिन्न अंग बनेको छ । यस सँगै प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम ऐन, नियम तथा मापदण्डहरुको पालना गर्दै व्यवसाय सञ्चालन गर्न हामी उत्तिकै प्रतिबद्ध छौं ।

रोजगारीको प्रक्रिया

एजेन्सी सेवा शुल्क सहितको नियुक्तिको सम्पूर्ण खर्च रोजगारदाताले वहन गर्नेछ।
तसर्थ कुनै एजेन्ट/बिचौलिया प्रयोग नगर्नुहुन अनुरोध गर्दछौ।
  • ईबिडेन इलेक्ट्रोनिक्स मलेसिया एसडियन. बिएचडी.

    टाइटानिक नेपालबाट जनशक्तिको स्रोतको लागि भरपर्दो साझेदार भएको छ । उनीहरूको व्यावसायिकताले ईबिडेन इलेक्ट्रोनिक्स मलेसिया एसडियन. बिएचडी. का लागि धेरै दिर्घकालिन कर्मचारीहरूलाई सुरक्षित गरेको छ ।
  • सनम श्रेष्ठ (इबिडेन)

    म टाइटानिक म्यानपावर सप्लायरलाई एक भरपर्दो भर्ती एजेन्सीको रूपमा सिफारिस गर्दछु । यो आरबिए आपूर्तिकर्ता मध्ये एक हो जसले हामीलाई सबै प्रक्रिया शून्य लागतमा पुरा गर्न मद्दत गर्दछ । २०१७ मा, टाइटानिकले मलाई मेरो वैदेशिक रोजगारीका लागि आवश्यक दिशानिर्देशहरूमा मद्दत गरेको थियो । म मेरो वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने सहयोग र सहकार्य उपलब्ध गराएकोमा म टाइटानिक म्यानपावर प्रति आभारी छु ।

गुनासोको मामिलामा

भर्ना प्रक्रियादेखि रोजगारी अवधिभर यहाहरूलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरू हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज (मेसेन्जर)Titanic Manpower Supplier मार्फत् पनि सन्देश पठाउन सक्नुहुनेछ |
  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.